» माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

» माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

समाचार

Sharing is caring!

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ ।

उहाँले  बिहान ७ बजेर १५ मिनेटमा भरतपुर महानगरपालिका–१४ मा रहेकाे नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *