» एमाले अध्यक्ष ओलीद्वारा मतदान

» एमाले अध्यक्ष ओलीद्वारा मतदान

समाचार

Sharing is caring!

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटमा रहेको महेन्द्र शान्ति विद्यालयको केन्द्रमा उहाँले मतदान गर्नु भएको हो ।

ओली झापा-५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आउनु भएको हो ।

बिहान सात बजेदेखि नै देशभर उत्साहजनक रुपमा मतदान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *