» स्याङ्जाको चापाकोट १ मा पुन: मतदान सुरु

» स्याङ्जाको चापाकोट १ मा पुन: मतदान सुरु

समाचार

Sharing is caring!

स्याङ्जा – स्याङ्जाको चापाकोट १ मा रोकिएको मतदान सुरु भएको छ ।

नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापा र कांग्रेस प्रतिनिधि भरत वस्तीबीच विवाद भएपछि रोकिएको मतदान भर्खरै सुरु भएको हो ।

कुटपिट गर्नेलाई कारबाही गर्ने तथा पाँच बजे भित्र लाइनमा बस्नेहरुले मतदान गर्न पाउने भएका छन् । अब तीन सय मत मात्रै खस्न बाँकी रहेको पनि स्थानीय पत्रकार गोपि कृष्ण रेग्मीले जानकारी दिनु भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *