» पर्सामा मतपेटिका गणनास्थलमा ल्याउने क्रम जारी

» पर्सामा मतपेटिका गणनास्थलमा ल्याउने क्रम जारी

समाचार

Sharing is caring!

पर्सा – पर्सामा मतपेटिका गणनास्थलमा ल्याउने क्रम सुरु भएको छ । ४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा क्षेत्र नम्बर १ र २ को मत गणनास्थल वीरगन्जको ठाकुरराम क्याम्पसलाई तोकिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर ३ र ४ को मतगणना भने पोखरियामा रहेको श्री रामदेव कलवार जिल्ला उचांगल उच्च माविमा हुनेछ । मतगणना स्थलमा मतपेटिका ल्याउने क्रम सुरु भइसकेको छ ।

सबै मतपेटिका गणनास्थलमा ल्याइसकेपछि सर्वदलीय बैठक बसेर मत गणनाको समय तोकिने निर्वाचन अधिकृतले जनाउनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *