दाङको मतगणना सुरु गर्ने तयारी

दाङको मतगणना सुरु गर्ने तयारी

समाचार

Sharing is caring!

दाङ । दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ ।

लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *