» ललितपुर क्षेत्र नं. २ र ३ को मतगणना जारी

» ललितपुर क्षेत्र नं. २ र ३ को मतगणना जारी

समाचार

Sharing is caring!

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ र ३ को मतगणना जारी छ । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा र ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा जारी छ ।

ललितपुर २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

ललितपुर ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *