» बाँके–३ मा २१७५ मतगणना : एमालेको अग्रता

» बाँके–३ मा २१७५ मतगणना : एमालेको अग्रता

समाचार

Sharing is caring!

बाँकेको क्षेत्र नम्बर–३ मा नेकपा (एमाले)को अग्रता देखिएको छ ।

प्रारम्भिक मतगणनाअनुसार एमालेका किस्मत कक्षपतिले ९७१ मत पाउँदा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले ६८२ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २९७ मत पाएका छन् । अहिलेसम्म २१७५ मतगणना भएको छ । यहाँ ७४ हजार ४३३ मत खसेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *