काठमाण्डौ-१ मा कांग्रेसका प्रकाशमान सिंहलाई पछ्याउँदै राप्रपाका रविन्द्र मिश्र

काठमाण्डौ-१ मा कांग्रेसका प्रकाशमान सिंहलाई पछ्याउँदै राप्रपाका रविन्द्र मिश्र

समाचार

Sharing is caring!

काठमाण्डाै – काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिनु भएको छ।

पछिल्लो विवरण अनुसार बिहान कांग्रेसका सिंहले ८ सय १८ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई राप्रपाका रविन्द्र मिश्रले पछ्याइरहनु भएको छ। मिश्रले अहिलेसम्म ७ सय ३७ मत प्राप्त गर्नु भएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५ सय २८ मत पाउनु भएको छ । उहाँ तेस्रो स्थानमा हुनुहुन्छ। यस्तै, एमालेका किरण पौडेल चौथो स्थानमा हुनुहुन्छ । उहाँले ४ सय ९६ मत पाउनु भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *