सीके राउतको अग्रता कायमै

सीके राउतको अग्रता कायमै

समाचार

Sharing is caring!

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतको अग्रता कायमै रहेको छ । राउतले १ हजार २० पाउँदा उनलाई पछ्याइरहेका उपेन्द्र यादवले ४५२ मत पाएका छन् ।

जनता समाजवादी पार्टीका यादवले सँगै लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित राउतलाई पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *