» चितवन २ मा मतगणना सुरु

» चितवन २ मा मतगणना सुरु

समाचार

Sharing is caring!

चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार केहिबेर अघिदेखि मतगणना सुरु भएको हो।

चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल, कांग्रेसका उमेश श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।अन्नपुर्णपोष्टबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *