» केपी ओली दोब्बरभन्दा बढी मतले अगाडि

» केपी ओली दोब्बरभन्दा बढी मतले अगाडि

समाचार

Sharing is caring!

झापा – झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राख्नुभएको छ ।

६२ सय मत गन्दा ओलीले ३२ सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीभन्दा १६ सय ८९ मतले अघि हुनुहुन्छ ।

कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १५ सय २३ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ६०२ मत प्राप्त गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *