» रौतहट-३ मा पछि परे प्रभु साह

» रौतहट-३ मा पछि परे प्रभु साह

समाचार

Sharing is caring!

काठमाडौं । रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अर्का स्वतन्त्र उम्मेदवारसँग पछाडि परेका छन् ।

नेकपा एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका साह अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशसँग पछि परेका हुन् ।

साहले ७०७ मत पाउँदा ओम प्रकाशले ७२१ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले २३२ मत पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *