बारा-१ मा उमाकान्तलाई पछि पार्दै एमालेका मैनालीले लिए अग्रता

बारा-१ मा उमाकान्तलाई पछि पार्दै एमालेका मैनालीले लिए अग्रता

समाचार

Sharing is caring!

बारा । बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । २ हजार ७८६ मत गन्दा एमालेका उम्‍मेदवार अच्युतप्रसाद मैनालीले १ हजार २५२ मत पाएका छन् ।

उनलाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्‍मेदवार खानेपानीमन्त्री उमाकान्त चौधरीले १ हजार १८५ मतसहित पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *