» मोरङ-६ मा शेखर काेइराला ११६ मतले अगाडि

» मोरङ-६ मा शेखर काेइराला ११६ मतले अगाडि

समाचार

Sharing is caring!

मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका डा। शेखर कोइरालाले अग्रता कायम राखेका छन् ।

उनलाई नेकपा (एमाले)का लालबाबु पण्डितले पछ्याइरहेका छन् ।

३९४८ मतगणना गर्दा शेखरले १५१४ र लालबाबुले १३९८ प्राप्त गरेका छन् ।

विराटनगरस्थित आदर्श विद्यालयमा सोमबार पौने २ बजेदेखि ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना भइरहेको छ ।‌


Leave a Reply

Your email address will not be published. Required fields are marked *