झापा-३ मा लिङ्देनको अग्रता कायमै, सिटौला झण्डै १४ सय मतले पछाडि

झापा-३ मा लिङ्देनको अग्रता कायमै, सिटौला झण्डै १४ सय मतले पछाडि

समाचार

Sharing is caring!

झापा – झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको अग्रता कायमै रहेको छ ।

राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्रप्रसाद लिङ्देन झण्डै १ हजार ४ सय मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार उहाँले ४ हजार ९ सय १९ मत ल्याउनु भएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३ हजार ५ सय २९ मत पाउनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *