मधेस प्रदेश सभामा जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित

मधेस प्रदेश सभामा जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित

समाचार

Sharing is caring!

सप्तरी – मधेस प्रदेश सभामा जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

सप्तरी–२ (ख) बाट जनमत पार्टीका यादव १३ हजार ३ सय २५ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेशकुमार यादवलाई पराजित गर्नुभयो ।

उहाँले ७ हजार २३ मत प्राप्त गर्नुभएको छ । तेस्रोमा रहेका जनता समाजवादी पार्टी, नेपालका लक्षमण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *