» सप्तरी २ (ख) मा जनमत पार्टीका यादव विजयी

» सप्तरी २ (ख) मा जनमत पार्टीका यादव विजयी

समाचार

Sharing is caring!

सप्तरी – सप्तरीको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क्षेत्र ख मा जनमत पार्टीका उम्मेदवार महेश प्रसाद यादव १३ हजार ३२५ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश कुमार यादवले ७ हजार २३ मत प्राप्त गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका लक्ष्मण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गर्नुभएको छ ।

यसअघि सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क मा पनि जनमत पार्टीकै सतिस कुमार सिंह विजयी हुनुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *