एकीकृत समाजवादीले खाता खोल्यो, अछामबाट श्रममन्त्री कुँवर निर्वाचित

एकीकृत समाजवादीले खाता खोल्यो, अछामबाट श्रममन्त्री कुँवर निर्वाचित

समाचार

Sharing is caring!

 नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुरकुँवर अछाम १ बाट निर्वाचित भएका छन्। श्रममन्त्रीसमेत रहेका कुँवरले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीको यो पहिलो जित हो।

कुँवरले १९ हजार ५३४ पाउँदा एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *