» सिन्धुपाल्चोक-१ को (१) मा कांग्रेसकी मसिना खड्का विजयी

» सिन्धुपाल्चोक-१ को (१) मा कांग्रेसकी मसिना खड्का विजयी

समाचार

Sharing is caring!

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसकी उम्मेदवार मसिना खड्का भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गर्नुभएको हो ।

जिल्ला निर्वाचन अधिकारी विकास रीजालका अनुसार खड्काले १४ हजार छ सय ५२ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याउनुभएको छ । ११ सय ६२ मतले खड्काले निर्वाचन जित्नुभएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारि रिजालले जानकारी दिनुभयो ।उज्यालो


Leave a Reply

Your email address will not be published. Required fields are marked *