» रुपन्देही–५ मा एमालेका घिमिरे ५ हजार १६ मतले अगाडि

» रुपन्देही–५ मा एमालेका घिमिरे ५ हजार १६ मतले अगाडि

समाचार

Sharing is caring!

रूपन्देहीको ५ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार बाशुदेव घिमिरेले ५ हजार १६ मतको अग्रता लिएका छन् ।

एमालेका घिमिरेले १८ हजार ५६७ मत पाउँदा नेपाली कांग्रेसका भरतकुमार शाहले १३ हजार ५५१ मत पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *