» रौतहट- १ मा मतान्तर बढाउँदै माधव नेपाल

» रौतहट- १ मा मतान्तर बढाउँदै माधव नेपाल

समाचार

Sharing is caring!

रौतहट – रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका माधव नेपालको मतान्तर बढ्न थालेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेपाल एमालेका अजय गुप्ताभन्दा चार हजार ६ सय ५१ मतले अगाडि हुनुहुन्छ ।

नेपालले अहिलेसम्म १९ हजार ७ सय ८९ मत पाउनु भएको छ भने गुप्ताले १५ हजार १ सय ३८ मत पाउनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *