सिन्धुलीकाे क्षेत्र नम्बर–२ मा माओवादीका लेखनाथ दाहाल विजयी

सिन्धुलीकाे क्षेत्र नम्बर–२ मा माओवादीका लेखनाथ दाहाल विजयी

समाचार

Sharing is caring!

सिन्धुली – प्रतिनिधि सभामा माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोलेको छ ।

सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट माओवादीका लेखनाथ दाहाल विजयी हुनुभएको छ ।

उहाँ २७ हजार ५१७ मत ल्याएर विजयी हुनुभएकाे हाे  । उहाँका प्रतिस्पर्धी एमालेका मनोज जङ्ग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *