अर्घाखाँचीकाे प्रदेश सभा ‘क’ मा नेकपा एमालेका चेतनारायण आचार्य विजयी

अर्घाखाँचीकाे प्रदेश सभा ‘क’ मा नेकपा एमालेका चेतनारायण आचार्य विजयी

समाचार

Sharing is caring!

अर्घाखाँची – अर्घाखाँचीकाे प्रदेश सभा ‘क’ मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । उहाँ २० हजार ५ सय ४८ मतकासाथ विजयी हुनुभएको हाे ।

उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय जनमाेर्चाका सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *