» इलाम २ मा सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि

» इलाम २ मा सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि

समाचार

Sharing is caring!

इलाम – इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि हुनुहुन्छ । उहाँले अहिलेसम्म ८ हजार २ सय ९६ मत पाउनु भएको छ ।

उहाँलाई कांग्रेसका डम्बर खड्काले ७ हजार ६ सय ९९ मत ल्याएर पछ्याइरहनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *