» झापा-२ बाट प्रदेशसभामा एमालेका कार्की निर्वाचित

» झापा-२ बाट प्रदेशसभामा एमालेका कार्की निर्वाचित

समाचार

Sharing is caring!

झापा । झापा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गरे । राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत पाए ।

भद्रपुर नगरपालिका-७ निवासी पोखरेल झापा क्षेत्र नम्बर ३ छाडेर क्षेत्र नम्बर २ मा उठेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *