» पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

» पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

समाचार

Sharing is caring!

पर्सा – पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

जसपाका उम्मेदवार प्रदीप यादव २२ हजार ५ सय ३५  मतसहित उहाँ विजयी हुनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार अजय सुवेदीले २० हजार ९ सय १७ मत ल्याउनुभएको छ भने राप्रपाका किरणमान डङ्गोलले २६ सय ५९ मत ल्याउनुभएको छ ।

लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका लक्ष्मणलाल कर्णले ११ सय १७ मत प्राप्त गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *