» बारा ४ प्रदेश सभा (क) मा एमाले विजयी

» बारा ४ प्रदेश सभा (क) मा एमाले विजयी

समाचार

Sharing is caring!

बारा – बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभामा नेकपा एमालेका देवनारायण चौधरी विजयी हुनुभएको छ ।

चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’लाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । चौधरीले श्रेष्ठलाई ३ हजार ६ सय २० मतको अन्तरले पराजित गर्नु भएको हो ।

एमालेका चौधरीले १३ हजार ६०९ मत प्राप्त गर्नु भयो भने श्रेष्ठले ९ हजार ९ सय ८९ मत प्राप्त गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *