» गुल्मी २ को प्रदेश सभा (ख) मा नेकपा एमालेका पन्थी विजयी

» गुल्मी २ को प्रदेश सभा (ख) मा नेकपा एमालेका पन्थी विजयी

समाचार

Sharing is caring!

गुल्मी  – गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार दिनेश पन्थी विजयी हुनुभएको छ ।

उहाँ १४ हजार ९ सय २९ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार बुद्धि जिसीले १३ हजार ८ सय १९ मत प्राप्त गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *