माओवादीका देव गुरुङलाई हराउँदै एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

माओवादीका देव गुरुङलाई हराउँदै एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

समाचार

Sharing is caring!

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनी सत्ताधारी गठवन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई तीन हजार १८८ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ पाउँदा देव गुरुङले ३१ हजार ७८१ मत पाए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *