» रौतहट १ मा माधवकुमार नेपाल विजयी

» रौतहट १ मा माधवकुमार नेपाल विजयी

समाचार

Sharing is caring!

रौतहट – रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनु भएको छ । उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो ।

उहाँका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाउनुभयो । उहाँहरुबीच ६ हजार ६ सय मतान्तर रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *