» रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

» रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

समाचार

Sharing is caring!

काठमाडौं । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *