मोरङ ३ मा कांग्रेसका शर्माको अग्रता कायमै, एमालेका ढकाल १४ हजारभन्दा धेरै मतले पछाडि

मोरङ ३ मा कांग्रेसका शर्माको अग्रता कायमै, एमालेका ढकाल १४ हजारभन्दा धेरै मतले पछाडि

समाचार

Sharing is caring!

मोरङ – मोरङ प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार शुनिल कुमार शर्माले अग्रता कायमै राख्नुभएको छ । उहाँ २९ हजार ५०३ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

उहाँभन्दा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाल १४ हजारभन्दा धेरै मतान्तरले पछि पर्नुभएको छ । ढकालले अहिलेसम्म १५ हजार २ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रेखा थापा ६ हजार ७ सय ८९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले १७ सय ७० मत प्राप्त गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *