» चितवन– १ (क) मा एमालेका थपलिया विजयी

» चितवन– १ (क) मा एमालेका थपलिया विजयी

समाचार

Sharing is caring!

चितवन – चितवनको क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी हुनुभएको छ ।

थपलियाले १७ हजार ६ सय ८८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण भूषण ओलीले १० हजार ७ सय १२ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उठ्नुभएका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरुङले ६ हजार २६५ मत ल्याउँदै तेस्रो हुनुभएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *