सर्लाही-२ मा महिन्द्र यादव र राजेन्द्र महतोको ‘काँटेका टक्कर’

सर्लाही-२ मा महिन्द्र यादव र राजेन्द्र महतोको ‘काँटेका टक्कर’

समाचार

Sharing is caring!

सर्लाही क्षेत्र नम्बर २ को जारी मतगणनामा माओवादी केन्द्र र नेकपा एमालेबीच ुकाँटेका टक्करु छ।

यहाँ माओवादीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोबीच जम्मा ९२ मतको अन्तर छ।

अहिलेसम्मको परिणामअनुसार गठबन्धनबाट उठेका यादवले ११ हजार ८ सय २ मत पाएका छन् भने महतोले ११ हजार ७ सय १० मत ल्याएका छन्।

नेकपा एमालेका राजनारायण साह तेस्रो स्थानमा छन्। उनले ८ हजार ४ सय ६२ मत पाएका छन्।

त्यस्तै जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ४ हजार १ सय ८७ मत प्राप्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *