दोस्रो प्रतिस्पर्धामा एमालेका रामशंकर यादव विजयी, चौधरी पराजित

दोस्रो प्रतिस्पर्धामा एमालेका रामशंकर यादव विजयी, चौधरी पराजित

समाचार

Sharing is caring!

सिरहा-१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। त्यहाँ एमालेका रामशंकर यादव विजयी भएका छन्।

अन्तिम मतपरिणाम यसप्रकार छ:
रामशंकर यादवरएमाले- २९४६२
पदमनारायण चौधरीरकांग्रेस- २७३७९
युगलकिशोर साहरजनमत पार्टी- ६८४९

यादव र चौधरीबीच यो दोस्रो प्रतिस्पर्धा थियो। २०५६ मा सिरहा(१ मा यादव मालेबाट र चौधरी कांग्रेसबाट प्रतिस्पर्धी बनेका थिए। तर उनीहरु दुवै पराजित भएका थिए। त्यतिबेला एमालेका रामचन्द्र यादव विजयी भएका थिए।

यस क्षेत्रबाट २०७४ मा कांग्रेस उम्मेदवार प्रदीप गिरि निर्वाचित भएका थिए। उनको निधन भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *