इलाम-१ मा एमालेको अग्रता कायमै, झलनाथ खनाल १५ सयभन्दा धेरै मतले पछाडि

इलाम-१ मा एमालेको अग्रता कायमै, झलनाथ खनाल १५ सयभन्दा धेरै मतले पछाडि

समाचार

Sharing is caring!

इलाम – इलाम-१ मा एमालेको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका महेश बस्नेतले ११ हजार ३ सय ९४ मत प्राप्त गर्नु भएको छ ।

एकीकृत समाजवादीका झलनाथ खनालले ९ हजार ८ सय ४८ मत पाउनु भएको छ । खनाल बस्नेतभन्दा एक हजार ५ सय ४६ मतले पछि पर्नु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *