» कास्की-१ मा एमालेका मनबहादुर गुरुङ विजयी

» कास्की-१ मा एमालेका मनबहादुर गुरुङ विजयी

समाचार

Sharing is caring!

कास्की – कास्की-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी हुनुभएको छ । नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

एमालेका गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गर्नुभयो भने बरालले २३ हजार १ सय ८९ मत पाउनुभयो  ।

मनबहादुर यस अगाडि गण्डकी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *