» सङ्खुवासभामा कांग्रेसका खड्का विजयी

» सङ्खुवासभामा कांग्रेसका खड्का विजयी

समाचार

Sharing is caring!

सङ्खुवासभा – सङ्खुवासभाकाे एकमात्र प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी हुनुभएकाे छ । उहाँ ५ हजार ४ सय ३९ मतले विजयी हुनुभयाे ।

कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र गाैतमले २६ हजार ७ सय १९ मत प्राप्त गर्नुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भक्तनारायण श्रेष्ठले १ हजार १ सय ३६ मत प्राप्त गर्नुभयाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *