सन्तोषलाइ साथ दिन आइन राम्री युवति,सन्तोषलाइ माया गर्छु रु,हाउने प्रमिलालाई भेटे झा,पड हान्छु (भिडियो हेर्नुहोस)

समाचार

Sharing is caring!

दुई छोराछोरी छोडेर र आफुले कमाएको सम्पत्ती समेत लिएर श्रीमती हिडेपछि सन्तोष निकै चिन्तामा थिए । आफुले विश्वास गरेकी श्रीमतीले नै धोका दिएर अर्केसंग गएपछि चितवनका सन्तोष मिडिया गुहार्दै श्रीमती खोज्न थाले । हराएको ३५ दिन पछि आफ्नी श्रीमती अर्कैको साथमा भेटिएपछि उनको टेकेको जमिन भासियो । तर पनि जे हुनु त भइसकेको थियो । अहिले सन्तोष आफ्नो जिवनको लय समाउँदै छन् ।

त्यसरी धोका दिएर गएकी श्रीमती विरुद्ध उजुरी दिएका छन् । छोराछोरीको साथमा अहिले घरमा छन् ।उनले आफ्नो छोराछोरीको भविष्यका लागि विवाह गर्ने बताइरहँदा यता एक युवती सन्तोषको निकै माया लागेको र बच्चाका लागि आफुले सहयोग गर्ने बताएकी छन् । उनी हुन् अनामिका कार्की । उनले सन्तोषको भिडियो हेरेपछि आफुलाई उनी प्रति निकै माया लागेको बताएकी छन् । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *