अमेरिकामा परिवार सहित वस्दै आएका नेपालीलाई आफ्नै पसलमा गो;ली हानी ह ;त्या, नेपाली समुदाय ठूलो शोकमा डुब्यो!

अमेरिकामा परिवार सहित वस्दै आएका नेपालीलाई आफ्नै पसलमा गो;ली हानी ह ;त्या, नेपाली समुदाय ठूलो शोकमा डुब्यो!

समाचार

Sharing is caring!

काठमाडौं – अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गो ली हानी ह ;त्या गरिएको छ। ५३ वर्षीय लामिछानेको ह ;त्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर प क्राउ परेका हुन्।

सन्दिग्ध अपराधीले पहिले उनमाथि आ क्र ;मण गरेको र त्यसपछि गो ली चलाएर उनको ह ;त्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ। सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ। चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका स,क्रिय कार्यकर्ता भएको बताइएको छ।

तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति एक ब न्दु ;कधारीले गो ली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। उनी सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका थिए।

यो पनि: चितवनमा नक्कली नोटसहित एक जना प क्राउ, चितवन – नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । प क्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा ( नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिएका छन् । पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उनले बताए । उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

The post अमेरिकामा परिवार सहित वस्दै आएका नेपालीलाई आफ्नै पसलमा गो;ली हानी ह ;त्या, नेपाली समुदाय ठूलो शोकमा डुब्यो! appeared first on Khulduli Post.

Leave a Reply

Your email address will not be published. Required fields are marked *