‘अस्ट्रेलिया का’ण्ड’की भा’इरल युवतीका आफन्त खोज्दै नेपाल प्रहरी- प्रहरीको सा’इबर ब्यू’रोले यस्तो सं’का गर्यो

समाचार

Sharing is caring!

काठमाडौं। अस्ट्रेलियामा बस्ने एक नेपाली युवतीको भएको भनी दावी गरिएको अ’श्ली’ल भिडियो सामाजिक संजालमा भा’इरल भएसँगै नेपाल प्रहरीले ती युवतीका आफन्तको खोजी थालेको छ । प्रहरीको साइ’बर ब्यू’रोले ती युवती नेपाली भएको दावी स’त्य भएको हुन सक्ने सम्भा’वनाका आ’धारमा नेपालमा उनका आफन्तबारे खोजी सुरु गरेको हो ।

साइ’बर ब्यू’रो स्रोतका अनुसार युवतीका तर्फबाट कुनै किसिमको उ’जुरी आएको छैन । उनका आफन्तहरु पनि सम्पर्कमा आएका छैनन् । तर, युवतीको यो भिडियो उनको इच्छावि’परित सार्वज’निक गरिएको हुन सक्ने र यस विषयमा युवती वा उनका आफन्तले का’नुनी उ’पचार खोज्न सक्ने सम्भा’वनाका आधारमा उनीहरुलाई सहयोग गर्न प्रहरीले आफन्तको खोजी सुरु गरेको हो ।

‘यो भिडियो युवतीको नितान्त व्यक्तिगत भएको वा उनको इच्छा भएरै सार्वजनिक भएको अवस्थामा त हामीले केही गर्ने कुरा भएन’ साइबर ब्यूरो स्रोत भन्छ ‘तर, युवतीको इच्छा विपरित केही भएको भएमा उनलाई कानुनी सहयोग चाहिने भएकोले त्यही सहयोग गर्न हामीले आफन्तको खोजी थालेका हौं । स्रोतका अनुसार यो भिडियो जुन युवतीको भएको दावी गरिएको छ ती युवती ब्यू’रोको सम्प’र्कमा आइसकेकी छिन् ।

पीडित युवतीका अनुसार यो भिडियो उनको होइन तर यसमा उनको सानो क्लि’प यसमा जोडिएको छ । जोडिएको सानो क्लिप उनले अर्कै व्यक्तिसँग भिडियो कल गर्दाको हो । त्यही भिडियो कलको सानो क्लि’प यो अ’श्ली’ल भिडि’योमा जोडेर उनको चरित्रह’त्या गर्न खोजेको उनले बताएकी छिन् । प्रहरीले अहिले उनीसँग यस विषयमा कुराकानी गरिरहेको छ र उजुरी आएसँगै थप प्रक्रिया अगाडि बढाउने तयारी गरिएको ब्यू’रो स्रोतले जान’कारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *