» यती एयरलाइन्सले आज नियमित उडान नभर्ने

» यती एयरलाइन्सले आज नियमित उडान नभर्ने

समाचार

Sharing is caring!

यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो ।

नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।
सरकारले आज शोक बिदा दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *