‘राष्ट्रिय आविस्कार केन्द्र’का लागि भाग्य न्यौपानेले संकलन गरे यति धेरै रकम

समाचार

Sharing is caring!

नारायण धिताल
“राष्ट्रिय आविस्कार केन्द्र” – डा. महाबिर पुन सहयोगार्थ, (Dr. MBP – NNC – Global Campign – Belgium)

एउटै उद्धेश्य ” समृद्ध नेपाल ” को निर्माण ।

अथाह सम्भावना हरु लाई आत्मसाथ गरेका हाम्रा नेपाली दाजु -भाई तथा दिदिबहिनीहरु कोहि पनि बिदेशीनु नपरोस, नेपाल भूमि मै आफ्नो अथाहा ज्ञान, सिप र दक्षता सिन्चेर नेपाल लाई स्वर्ग भन्दा पनि धेरै सुन्दर र सुखी बनाउन सकियोस भन्ने दृढता ले अनगिन्ती ईच्छा चाहना र अप्ठ्यारो परिस्थिति लाई थाति राखी, रगत पसिना बगाएर हजुरहरुले गर्नुभएको यो एेतिहासिक सहयोग प्रति आज हामी नि:शब्द भएका छौ साथै , यहाँ हरु सम्पुर्ण मा न्यानो अभिवादन तथा हार्दिक नमन प्रकट गर्दछौं ।

हजुरहरुले गर्नु भएको पछिल्लो सहयोगमा अझै केहि रकम थपिएको जानाकारी गराउदै सहयोगीमनहरुको नामावली पनि हामीले तल राखेका छौ ।
आज तात्तातो खबरका दिन दु:खीहरुका भगवान भाग्य न्यौपाने भाई द्वारा डा. महाबिर पुन ज्यु लाई 12 लाख 23 हजार 583 रुपैया हस्तानतरण गर्नुभएकोछ !

अन्त्यमा , यस अभियान लाई सफल पार्नको लगि जोडिनु भएका सम्पुर्ण सामाजिक अभियान्ता र सन्सार भरिबाट सहयोग गर्नुहुने सहयोगी मनहरु प्रति हामी पुन: हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *