लकडाउनमा घरबाट बाहिर निस्कन नपाएपछि एक युवकद्वारा आत्महत्या

लकडाउनमा घरबाट बाहिर निस्कन नपाएपछि एक युवकद्वारा आत्महत्या

समाचार

Sharing is caring!

गुजरातको जामनगरमा लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाउँदा २१ वर्षका एक युवकले आत्महत्या गरेका छन् । लकडाउनको चौथो दिन गुजरातको जामनगरमा कौशिक मन्डेराले झुण्डिएर आत्महत्या गरेका हुन् ।

कोरोना भाइरस फैलनबाट रोक्नका लागि भारतले २१ दिनको लकडाउन लागू गरेको छ । युवक राजकोटमा मजदुरी गर्दथे । लकडाउनका कारण उनी आफ्नो घर जामनगर पुगेका थिए । उनी घरबाट बाहिर निस्कन पाएनन् । कौशिकका पिताले पुलिससँगको कुराकानीमा उनको छोरा घरबाट बाहिर निस्कन नपाएपछि तनावमा थिए । त्यसपछि राती उनले पछ्यौरालाई पासो बनाएर पङ्खामा झुण्डिएका जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *