४७० जना प्रहरी हवलदारको बढुवा (नामसहित)

४७० जना प्रहरी हवलदारको बढुवा (नामसहित)

समाचार

Sharing is caring!

काठमाडौंः प्रहरी प्रधान कार्यालयले ४ सय ७० जना प्रहरी हवलदारको प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको छ।

प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयले पदस्थापन भएको स्थानबाट नै तलब भत्ता खाने गरी बढुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *