भक्तपुरमा एकाबिहानै एक वृद्ध इनारमा खसे

भक्तपुरमा एकाबिहानै एक वृद्ध इनारमा खसे

समाचार

Sharing is caring!

भक्तपुरः भक्तपुरमा एक वृद्ध इनारमा खसेका छन् ।

आज बिहान साढे ४ बजे ८० वर्षका कृष्णचरण मनुकर्मी इनारमा खसेका हुन् ।

इनारमा खसेका उनलाई महानगरीय प्रहरी वृत जगातीबाट खटिएको प्रहरीले पजसवतै उद्धार गरेको बताइएको छ ।

इनारमा खसेको खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उनलाई जिवितै उघार गर्न सफल रहेको र उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *