वीर र पाटन अस्पतालमा मृत्यु भएका ३ जनालाई कोरोना नभएको पुष्टि

वीर र पाटन अस्पतालमा मृत्यु भएका ३ जनालाई कोरोना नभएको पुष्टि

समाचार

Sharing is caring!

काठमाडौं, चैत १९ वीर र पाटन अस्पतालमा कोरोना संक्रमणकाबाट ज्यान गुमाएका शंका गरिएका तीन जनालाई संक्रमण नभएको पुष्टि भएको छ । वीर अस्पतालमा मृत्यु भएका २ जना र पाटन अस्पतालमा मृत्यु भएका १ जनाको कोरोनाका कारण ज्यान नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनिहरुको प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ देखापरेपछि कोरोना नभएकोपुष्टि भएको मन्त्रालय प्रवक्ता डा। विकास देवकोटाको भनाइ छ । उनिहरु दुबै जनाको मृत्युको कारण कोरोना थियो भन्ने धेरैको बुझाइ रहेको थियो । तर हाले दुबै जनाको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *