ग्यासको सिलिण्डर बोकेका नागरिकलाई यातना दिएको तस्बिरमाथि प्रहरीको छानबिन सुरु

ग्यासको सिलिण्डर बोकेका नागरिकलाई यातना दिएको तस्बिरमाथि प्रहरीको छानबिन सुरु

समाचार

Sharing is caring!

ग्यासको सिलिण्डर बोेकेका नागरिकलाई सिलिण्डर सहित सडकमा बस्न लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको छ ।

अत्यावश्यक वस्तुको सूचीमा रहेको ग्यास बोक्ने नागरिकलाई यातना दिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन थालेको हो ।

सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भिरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *