ड्युटी जाँदै गरेकी स्वास्थ्यकर्मी शोभाको मृ’त्यु

ड्युटी जाँदै गरेकी स्वास्थ्यकर्मी शोभाको मृ’त्यु

समाचार

Sharing is caring!

कोहलपुर । बाँकेको कोहलपुरस्थित न्युरोड सेन्टल प्लाजा चोकमा मंगलबार भएको सवारी दु र्घटनामा एक स्वास्थ्यकर्मीको मृ त्यु भएको छ। जिल्लाको बैजनाथ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र, वनकटुवामा कार्यरत अनमी शोभाकुमारी केसी (बटाला) को मृ त्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अनमी केसी सवार मोटरसाइकल बिरामी बोकेर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समा ठो क्किएको थियो। उनी बिहान ड्युटीका लागि प्राथमिक स्वास्थ्य केन्द्र, वनकटुवा जाँदै गर्दा दु र्घटनामा परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *