१६ वर्षे किशोरी विष्णुको पेटमा हु’र्कीरहेको छ ८ महिनाको वच्चा, तर बाबु को हो थाहा छैन (हेर्नुहोस् भिडियो सहित)

१६ वर्षे किशोरी विष्णुको पेटमा हु’र्कीरहेको छ ८ महिनाको वच्चा, तर बाबु को हो थाहा छैन (हेर्नुहोस् भिडियो सहित)

समाचार

Sharing is caring!

गुल्मीकी १६ वर्षे किशोरी विष्णु परियार सु*स्त मन*स्थितीकी छिन् । उनको पेटमा ८ महिनाको वच्चा हु*र्किरहेको छ । तर उनलाई यो वच्चाको बाबु को हो भन्ने नै थाहा छैन । उनले आँफुलाई ३ जना युवकले प*ट्टी बाँधेर दु’र्व्य’वहार गरेको बताइन् । उनले ति युवकहरुमध्ये १ जनाको वच्चा भएको भने बताइन् ।

बच्चाको बाबु को हो भन्ने पत्तो नभएपनि विष्णुले आफ्नो पेटमा छोरा भएको भने भिडियो एक्सरेबाट थाहा पाइसकेकी छिन् । उनले छोरी भए आँफुले जस्तै दु:ख पाउने हुँदा छोरा भएर केही राहात भने मिलेको उनले बताइन् ।

हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *